काठमाडौँ। यो पटकको मिसेस नेपाल आइडल २०२५ को ताज शीतल याक्सो लिम्बुले पहिरिन सफल भएकी छन्। सोमबार राजधानीको ज्यापु प्रज्ञा भवनमा सम्पन्न सो कार्यक्रमका निर्णायकको प्रश्नको सटिक उत्तर दिँदै उनले...