काठमाडौँ । सशस्त्र प्रहरीको नम्बर–२१ दक्षिणकाली गणलाई ‘ललितपुर महानगर गौरव’ पुरस्कार प्रदान गरिएको छ । महानगरको १०७ औँ स्थापना दिवसको अवसरमा प्रधानमन्त्री सुशीला कार्कीले सशस्त्र प्रहरीलाई सो सम्मान प्रदान गरेकी...