आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

शक्ति लम्साल स्मृति साहित्य पुरस्कार स्थापना, स्मृतिग्रन्थ प्रकाशनको तयारी

काठमाडौँ । दिवङ्गत साहित्यकार शक्ति लम्सालको स्मृतिमा ‘शक्ति लम्साल स्मृति साहित्य पुरस्कार’ स्थापना गरिएको छ ।  लम्सालकी जीवनसाथी कृष्णा लम्सालले चार लाख रुपैयाँको अक्षयकोष स्थापना गरेपछि प्रगतिशील लेखक सङ्घ (प्रलेस) मार्फत...