काठमाडौँ । जगदीश घिमिरे प्रतिष्ठानले विसं २०८१ र २०८२ को जगदीश घिमिरे स्मृति पुरस्कार घोषणा गरेको छ । विसं २०८१ को पुरस्कार साहित्यकार मीना चौलागाईं र २०८२ सालको पुरस्कार पवन आलोकलाई...