आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जगदीश घिमिरे स्मृति पुरस्कार चौलागाईं र आलोकलाई

बिहीबार, ०३ पुस २०८२, ०६ : १९
बिहीबार, ०३ पुस २०८२

काठमाडौँ । जगदीश घिमिरे प्रतिष्ठानले विसं २०८१ र २०८२ को जगदीश घिमिरे स्मृति पुरस्कार घोषणा गरेको छ ।

विसं २०८१ को पुरस्कार साहित्यकार मीना चौलागाईं र २०८२ सालको पुरस्कार पवन आलोकलाई अर्पण गरिने प्रतिष्ठानका प्रमुख सल्लाहकार नगेन्द्रराज शर्माले जानकारी दिए ।

रु ५१ हजार नगद राशि भएको उक्त पुरस्कार आगामी माघ महिनामा अर्पण गरिने उनले बताए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप