शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

लगानी बढाउन राष्ट्र बैंकको जोड, बैंकिङ क्षेत्रले खोज्यो सुरक्षाको ग्यारेन्टी

काठमाडौँ । नेपाल राष्ट्र बैंकले स्थानीय उत्पादन बढाउने गरी कर्जा प्रवाहमा केन्द्रित हुन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।  बुधबार केन्द्रीय बैंकका उच्च अधिकारी र बैंक तथा वित्तीय संस्थाका...