शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

सरकार गठनको १०० दिन पूरा, सुशीला भन्छिन्- 'सुशासन र निर्वाचनलाई अर्जुनदृष्टि बनाएका छौँ'

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले जेन्जी आन्दोलनको भावना अनुसार यो सरकारले सुशासन र निर्वाचनलाई नै अर्जुन दृष्टि बनाएको बताएकी छिन् । सरकार गठनको सय दिन पुरा भएको अवसरमा एक सन्देश...