काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेका बैंकिङ्ग, गैर-बैंकिङ्ग तथा धितो सुरक्षणमा रहेका सम्पत्तिहरूको लिलाम बिक्री प्रक्रियालाई सहज र पारदर्शी बनाउन छुट्टै अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ। बैंकले सार्वजनिक...