काठमाडौँ । भक्तपुरको सूर्यविनायक नगरपालिका–७ स्थित देउराली जंगलमा एकजना युवक मृत भेटिएका छन् । भोजपुर अरुण गाउँपालिका–३ घर भएर ललितपुरको लुभु बस्दै आएका २१ वर्षीय पारुहाङ राई मृत भेटिएका हुन्...