काठमाडौँ । नेकपा एमालेले ११ औँ महाधिवेशनको सन्देश देशैभरि प्रवाह गर्नका लागि आजै सबै प्रदेश र ७७ वटै जिल्ला कमिटीको संयुक्त बैठक आयोजना गरेको छ । पार्टीका महासचिव शङ्कर पोखरेलले...