काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयका प्रवक्ता रामवन्धु सुवेदीले नेपालको सार्वजनिक खरिद ऐनमा रहेको ठेक्का रद्दसम्बन्धी व्यवस्था कार्यान्वयन गर्न निकै चुनौतीपूर्ण रहेको बताएका छन्। ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई नेपाल) द्वारा आयोजित...