विराटनगर । केन्द्रको निर्देशन अनुसार प्रत्येक निर्वाचन क्षेत्रबाट प्रत्यक्षमा ५ जना र समानुपातिकमा २ जना उम्मेदवारको नाम सिफारिस गर्न बसेको नेपाली कम्युनिस्ट पार्टी मोरङको पदाधिकारी बैठक कार्यदल बनाएर टुंगिएको छ...