रौतहट । रातिको समयमा हुस्सु तथा कुहिरोका कारण हुने सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले रौतहटका विभिन्न सडक खण्डमा रिफ्लेक्ट स्टिकर टाँसिएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय...