काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले इराकमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रम स्वीकृति प्रदान गरी अभिलेखीकरण गर्ने नेपाल सरकारको पछिल्लो निर्णयको स्वागत गरेको छ। संघले एक प्रेस विज्ञप्ति जारी गर्दै...