काठमाडौँ । भारतीय महिला क्रिकेट टोलीले पाँचौँ तथा अन्तिम टी–ट्वान्टी खेलमा श्रीलंकालाई १५ रनले पराजित गरेको छ । यससँगै भारतले पाँच खेलको टी–ट्वान्टी सिरिज ५–० ले क्लिन स्वीप गरेको छ ।...