जनकपुरधाम । जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबिच एकता भएसँगै मधेसमा मिश्रित प्रतिक्रिया आउन थालेको छ । आइतबार दुवै पार्टीका अध्यक्षले हस्ताक्षर गर्दै औपचारिक रूपमा एकीकरण भएको...