बर्लिन। जर्मनीमा सन् २०२४ मा प्रहरी अधिकारीमाथि हुने हिंसात्मक घटनाको सङ्ख्या हालसम्मकै उच्च स्तरमा पुगेको छ । सङ्घीय आपराधिक प्रहरी कार्यालय (बीकेए) का अनुसार गत वर्ष यस्ता घटनाहरू ०.३ प्रतिशतले वृद्धि...