शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

सरकारले किन बनायो ‘सुशासन मार्गचित्र तयारी समिति’ ?

काठमाडौँ । सरकारले ‘सुशासन मार्गचित्र तयारी समिति’ बनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका शासकीय क्षेत्र हेर्ने सचिव गोविन्दबहादुर कार्कीको संयोजकत्वमा १३ सदस्यीय समिति बनाइएको हो ।  समितिको सदस्यसचिवको जिम्मेवारी प्रधानमन्त्री...