काठमाडौँ । जनमत पार्टीले माइतीघर मण्डलामा धोती लगाएर राष्ट्रिय पोसाक दिवस मनाएको छ । धोती टोपी एक हौ भन्दै उनीहरुले राष्ट्रिय पोषक दिवस मनाएका हुन् । पहाडी समुदायले मधेसी समुदायमाथि...