फोटो फिचर
जनमत पार्टीले धोती लगाएर माइतीघरमा मनायो राष्ट्रिय पोसाक दिवस (तस्बिरहरू)
बिहीबार, १७ पुस २०८२, १३ : ०४
काठमाडौँ । जनमत पार्टीका नेता कार्यकर्ताले माइतीघर मण्डलामा धोती लगाएर राष्ट्रिय पोसाक दिवस मनाएका छन् । धोती टोपी एक हौ भन्दै उनीहरुले राष्ट्रिय पोषक दिवस मनाएका हुन् ।
पहाडी समुदायले मधेसी समुदायमाथि गरेको दुर्व्यवहारको विरोधमा अङ्ग्रेजी नयाँ वर्षको दिन धोती लगाएर राष्ट्रिय पोसाक दिवस मनाइएको सो पार्टीले जनाएको छ ।
_hVkHm4Qs7a.jpg)
धोती र टोपी दुवैको सम्मान गर्नुपर्ने भन्दै उनीहरुले 'तराई पहाड एक हौँ'को नारा लगाएका थिए ।
_dQUvavCh7N.jpg)
_quvJPU20N8.jpg)
_RsFQfqav8g.jpg)
_HxLhpTKCDe.jpg)
_Bb20ElSNdf.jpg)
_rnhOaJI0XK.jpg)
_HpR5GS3y3O.jpg)
_lvs2luBPwp.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदी अरबमाथि हुथीद्वारा समुद्री नाकाबन्दी घोषणा
-
प्रोटोनको नयाँ विद्युतीय एसयूभी ‘ई.मास ५’ नेपालमा सार्वजनिक,मूल्य कति ?
-
सीजेपीको प्रदर्शनपछि अभिजीत दीपकेले समर्थकहरूसँग मागे माफी
-
सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
आगामी पाँच वर्षको खाका : तेस्रो वर्षसम्म गति, चौथो र पाँचौँ वर्षमा जनतालाई प्रतिफल
-
यी भाँडाकुँडामा राखिएको खानेकुरा खानुहुन्छ ? निम्त्याउला है रोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण