काठमाडौँ । नेपाल बिमा प्राधिकरणले विद्यालय तहको सामाजिक अध्ययन विषयका पाठ्यपुस्तकमा समावेश गरिने बिमा शिक्षासम्बन्धी विषयवस्तुका बारेमा सरोकार भएका निकायसँग छलफल गरेको छ । प्राधिकरणको केन्द्रीय कार्यालयमा आज भएको छलफलमा प्राधिकरणका...