बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

वैदेशिक सहायता परिचालनको जिम्मेवारी परराष्ट्र मन्त्रालयलाई दिन सांसद कार्कीको प्रस्ताव

काठमाडौँ । नेकपा (एमाले) का सांसद अर्जुनकुमार कार्कीले वैदेशिक सहायता परिचालनको मुख्य जिम्मेवारी परराष्ट्र मन्त्रालयलाई दिनुपर्ने प्रस्ताव गरेका छन्।  राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त सदनमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति...