कास्की । पोखराको स्तुपा आसपास लामपुच्छ्रे रानीचरी (Long tailed minivet) देखिएको छ। यो नेपालमा पाइने एक प्रकारको चराको प्रजाति हो । यो चरा नेपालका साथै अफगानिस्तान, बंगलादेश, भुटान, चिन, भारत, लाओस,...