पोखरामा देखिएको लामपुच्छ्रे रानीचरी, तस्बिरहरू
सोमबार, २१ पुस २०८२, ११ : ४४
सारांश
- पोखराको स्तुपा आसपास लामपुच्छ्रे रानीचरी चरा फेला परेको छ।
- यो चरा नेपालसहित अन्य देशहरूमा पनि पाइन्छ।
- यसको मुख्य वासस्थान समशीतोष्ण र उष्ण पहाडी जङ्गलहरू हुन्।
कास्की । पोखराको स्तुपा आसपास लामपुच्छ्रे रानीचरी (Long tailed minivet) देखिएको छ। यो नेपालमा पाइने एक प्रकारको चराको प्रजाति हो ।
_HhTzn3PnJO.jpg)
यो चरा नेपालका साथै अफगानिस्तान, बंगलादेश, भुटान, चिन, भारत, लाओस, म्यानमार, पाकिस्तान, थाइल्याण्ड र भियतनाममा पाइने गर्छ । यसको प्रमुख वासस्थान समशीतोष्ण तथा उष्ण पहाडी जङ्गलहरू हुन् ।
_WCQwhP3hy0.jpg)
_OdEzI0hs4X.jpg)
_u1HZiVvIsO.jpg)
_ULezhoSMAk.jpg)
_lwQAYm6Q6R.jpg)
_SfvexiLkDC.jpg)
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण