शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

हङ्गकङ्गमा अहिलेसम्मकै सबैभन्दा विशाल प्रदर्शन, ८ लाख मानिस सडकमा उत्रिए

हङ्गकङ्गको सडकमा आइतबार अहिलेसम्मकै सबैभन्दा ठूलो सरकार विरोधी प्रदर्शन भएको छ । गत अगस्ट महिनापछि पहिलो पटक लोकतन्त्र समर्थक समूह सिभिल ह्यूमन राइट्स फ्रन्टलाई यो र्‍यालीलाई अनुमती दिइएको हो...