बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

थलापति विजयको ‘जन नायकन’ रिलिज अघि नै अनलाइनमा लिक

मुम्बई । तमिल सुपरस्टार थलापति विजयको बहुप्रतिक्षित फिल्म ‘जन नायकन’ प्रदर्शन अगाडि नै अनलाइनमा लिक भएको छ । सेन्सर बोर्डसँगको विवादका कारण प्रदर्शन मिति अन्योलमा रहेको फिल्मको एचडी प्रिन्ट पाइरेटेड...