काठमाडौँ । दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिसले २०२६ टी–२० विश्वकपमा भारतीय ओपनर अभिषेक शर्माले विपक्षी टोलीले अपनाइरहेको रणनीति बुझेर ब्याटिङ गर्नुपर्ने बताएका छन् । उत्कृष्ट फर्ममा प्रतियोगितामा प्रवेश...