टी–२० विश्वकप : रोहितको कप्तानीमा नेपाली टोलीको घोषणा
मङ्गलबार, २२ पुस २०८२, १९ : ३५
काठमाडौँ । भारत र श्रीलङ्कामा हुने टी–२० विश्वकप क्रिकेटका लागि नेपाली टोलीको घोषण गरिएको छ । मंगलबार नेपाल क्रिकेट सङ्घ(क्यान)ले रोहित कुमार पौडेलको कप्तानीमा नेपाली टोलीको घोषणा गरेको हो ।
टोलीमा उपकप्तान दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने,कुशल भुर्तेल,आशिफ शेख,सन्दीप जोरा,आरिफ शेख,बसिर अहमद,सोमपाल कामी,करन केसी,नन्दन यादव,गुल्सन कुमार झा,ललित राजवंशी,शेर मल्ल र लोकेश बम छन् । प्रतियोगिता ७ फ्रेबुअरीदेखि ८ मार्चसम्म भारत र श्रीलंकामा हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चेक बाउन्स प्रकरणबारे आशिका : पीडित पक्ष म नै हुँ
-
नेपाल–स्पेन व्यापार र लगानी सुदृढ बनाउन दुई चेम्बरबिच समझदारीको तयारी
-
झ्याप–झ्याप जाने बत्ती : तथ्याङ्कमा ट्रिपिङ घटे पनि व्यवहारमा उस्तै सास्ती
-
दिल्लीमा प्रदर्शनः ककरोच जनता पार्टीका संस्थापक दीपके नियन्त्रणमा
-
छात्रालाई अश्लील म्यासेज गर्ने दुई शिक्षकसहित तीन जना पक्राउ
-
सेयर बजारमा दुई दिनमा १२१ अङ्क वृद्धि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण