शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

ताप्लेजुङमा योगेशको ठाउँमा क्षितिजकाे ‘इन्ट्री’

काठमाडौँ । नेकपा एमालेले ताप्लेजुङबाट प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फको उम्मेदवार क्षितिज थेबेलाई बनाएको छ ।  यसअघि उक्त क्षेत्रबाट एमाले उपमहासचिव योगेश भट्टराईले निर्वाचन जित्दै आएका थिए । तर यस पटक...