राजनीति
ताप्लेजुङमा योगेशको ठाउँमा क्षितिजकाे ‘इन्ट्री’
आइतबार, ०४ माघ २०८२, २० : ३४
काठमाडौँ । नेकपा एमालेले ताप्लेजुङबाट प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फको उम्मेदवार क्षितिज थेबेलाई बनाएको छ ।
यसअघि उक्त क्षेत्रबाट एमाले उपमहासचिव योगेश भट्टराईले निर्वाचन जित्दै आएका थिए । तर यस पटक एमालेले भट्टराईलाई उम्मेदवार नबनाएर थेबेलाई बनाएको हो । एमाले निकट युवा सङ्घका अध्यक्ष समेत रहेका थेबे पार्टी अध्यक्ष केपी शर्मा ओली निकट मानिन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण