काठमाडौँ । हास्यशृंखला ‘हल्का रमाइलो’की पात्र ‘पुक्कु’लाई जतिले चिन्छन्, पुजन घिमिरेलाई कमले पात्र । पुक्कुले पुजनको वास्तविक नामलाई ओझेल पारिदिएको छ । यसलाई उनको पात्र नाम सफल भएको रूपमा लिनुपर्छ...