आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

४२ वर्षअघिको पिस्कर हत्याकाण्ड सम्झँदा...

 सरेश नेपालले तयार गर्नु भएको 'जेलभित्रका सङ्घर्ष' एउटा खोजपूर्ण, पठनीय एवं संग्रहणीय ऐतिहासिक दस्ताबेज हो । नेपाली राजनीतिक/सामाजिक आन्दोलनका अन्वेषकहरूलाई उपयोगी हुने ढङ्गले अत्यन्त मेहनतपूर्वक तयार गर्नुभएको पुस्तकले मानिसको मानसपटलबाट करिब...