मकवानपुर । उत्तरी मकवानपुरका जयराम लामिछाने नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका छन् । गगन कुमार थापा नेतृत्वमा उनी सर्वसम्मत रूपमा खुल्ला तर्फको केन्द्रीय सदस्य बनेका हुन् । मकवानपुरको थाहा...