ओखलढुङ्गा । ओखलढुङ्गा जिल्लाको चम्पादेवी गाउँपालिका–८ बिलन्दुमा ४३ वर्षीय पुरुष मृत फेला परेका छन् । धनबहादुर खत्रीको छोरा डाकबहादुर खत्री घर नजिकै बाटोको छेउमा मृतावस्थामा भेटिएका हुन् । आज बिहान...