पोखरा । पार्टीले निलम्बन गरेपछि नेपाली कांग्रेस कास्कीका पूर्व सभापति कृष्ण केसीले मैदान नछोड्ने प्रतिक्रिया दिएका छन् । ‘म मैदान छोड्दिनँ र भाग्दिनँ पनि,’ उनले भने, ‘कसैले मलाई पार्टीबाट हटाएर...