सुनसरी । उज्यालो नेपाल पार्टीले सुनसरी क्षेत्र नम्बर २ बाट युवा गोपाल तामाङलाई टिकट दिएका छ । कुलमान घिसिङ नेतृत्वको पार्टीले तामाङलाई सो क्षेत्रको आधिकारिक उम्मेदवारका रूपमा टिकट प्रदान गरेको...