काठमाडौँ । करिब दुई तिहाइ नजिक बहुमत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी यतिबेला मन्त्रिमण्डल गठनको गृहकार्य सुरु गरेको छ । सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसहित मन्त्रालयगत रूपमा सम्बन्धित...