शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

तस्विरमा हेर्नुहोस् फेवातालमा बङ्गलादेशी राष्ट्रपतिको जलविहार

बङ्गलादेशका राष्ट्रपति अब्दुल हमिद आज पर्यटकीय नगरी पोखरा आइपुगेका छन् । राष्ट्रपति हमिद आज बिहान नेपाली सेनाको हेलिकप्टरबाट पोखरा विमानस्थलमा आइपुगेका छन् । पोखरा भ्रमणका क्रममा राष्ट्रपति हमिदले केही...