आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

भन्सार प्रशासनलाई राजश्व संकलन गर्ने निकायमा मात्रै सीमित राख्नु हुँदैन : उद्योग सचिव घिमिरे

काठमाडाैँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा.रामप्रसाद घिमिरेले भन्सार प्रशासनलाई केवल राजश्व उठाउने निकायको रूपमा मात्र सिमित राख्न नहुने बताएका छन् । अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रममा...