बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ब्राडम्यानको टोपीले राख्यो नयाँ कीर्तिमान

सिड्नी । अस्ट्रेलियाका महान् क्रिकेट खेलाडी सर डन ब्राडम्यानले सन् १९४७-४८ को भारतविरुद्धको शृङ्खलाका दौरान लगाएको ‘ब्यागी ग्रीन’ टोपीले लिलामीमा नयाँ रेकर्ड बनाएको छ। अस्ट्रेलियामा भएको लिलामीमा यो टोपी ४...