मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

‘लिभ–इन’मा बसेकै कारण बलात्कार मुद्दा, इलाहवाद उच्च अदालतले खारेज गरिदियो युवकको सजाय

लखनऊ । इलाहाबाद हाईकोर्टले एउटा महत्त्वपूर्ण फैसलामा एक युवकको बलात्कार र अपहरणको सजाय रद्द गरेको छ । अदालतले ‘आजकलका युवा पश्चिमी विचारको प्रभावमा बिनाविवाह ‘लिभ–इन’ सम्बन्धमा बस्न थालेका छन् र...