काठमाडौँ । अभिनेत्री बेनिशा हमाल निर्माता बनेकी छन् । उनी आगामी शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘द ब्लू लाइट’बाट निर्माता बनेकी हुन् । फिल्मको मुख्य अभिनेत्री समेत रहेकी बेनिशा फिल्मको...