पर्सा । सवैया साझेदारी वन उपभोक्ता समूहमा लखन साह कानुको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । सो साझेदारी वनले ३ वर्षपछि नयाँ कार्यसमिति पाएको हो । बिहीबार सम्पन्न साधारण सभाले...