आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

साफ यू–१९ महिला फुटबलः घरेलु मैदानमा नेपाल भारतसँग पराजित

पोखरा । पोखरामा आजदेखि सुरु भएको साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपमा घरेलु मैदानमा नेपाल भारतसँग पराजित भएको छ । पोखरा रंगशालामा भएको दोस्रो खेलमा नेपाल भारतसँग १–० गोलले पराजित भएको हो...