आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

देशभर बालेनको चर्चा, रविकै निर्वाचन क्षेत्र छायामा

काठमाडौँ । देशभर राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को चुनावी लहर चलिरहँदा सभापति रवि लामिछानेको निर्वाचन क्षेत्र चितवन–२ ओझेलमा परेको छ ।  रास्वपाले भावी प्रधानमन्त्रीका रुपमा अगाडि सारेको उम्मेदवार बालेन शाहको निर्वाचन क्षेत्र झापा–५...