बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चितवनमा निर्माण हुँदैछ अनौठो ‘जरा उद्यान’

चितवन । चितवनको एक सामुदायिक वनले रुखका पुराना जराहरूलाई कलात्मक स्वरूप दिएर पर्यटकीय गन्तव्य बनाउने नवीन प्रयास सुरु गरेको छ। भरतपुर महानगरपालिका–६ स्थित नवज्योति मध्यवर्ती सामुदायिक वनले वनभित्र रहेका काम...