डालस (अमेरिका) । नेपाली जनसम्पर्क समिति (नेजस) अमेरिकाको डालस फोटवर्थ च्याप्टरको नवनिर्वाचित कार्यसमितिले शुभकामना आदान–प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । नेपाली कांग्रेसको भ्रातृ संस्थाका रूपमा रहेको नेजस डीएफडब्ल्यू च्याप्टरको...