शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

बहुवर्षीय आयोजनाको स्रोत सहमतिमा नयाँ मापदण्ड जारीः मङ्सिर १५ भित्रै सिफारिस गरिसक्नुपर्ने

काठमाडौँ । सरकारले बजेट अनुशासन कायम गर्न र विकास आयोजनाहरूको कार्यान्वयन प्रक्रियालाई थप व्यवस्थित बनाउन बहुवर्षीय आयोजनाको स्रोत सहमति सम्बन्धी मापदण्ड, २०८२ जारी गरेको छ । अर्थ मन्त्रालयले पुरानो मापदण्ड,२०८१...