बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

टेलिकमका कामकारबाहीप्रति अध्यक्ष भण्डारीकाे असन्तुष्टि, कार्यसम्पादन सुधार्न निर्देशन

काठमाडाैँ । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीले टेलिकमका कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै कार्यसम्पादन सुधार्न निर्देशन दिएका छन् । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड(नेपाल टेलिकम)को २२ औँ वार्षिकोत्सव समारोहलाई बिहीबार सम्बोधन गर्दै...