काठमाडौँ । जिल्ला निर्वाचन कार्यालय काठमाडौँले राजनीतिक दल, तिनका प्रतिनिधि र उम्मेदवारहरूलाई निर्वाचन आचारसंहिता उल्लङ्घन नगर्न अनुरोध गरेको छ । निर्वाचन कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै सो आग्रह गरेको...